पूर्वराजा ज्ञानेन्द्र आज नेपालगञ्ज जाने

नेपालगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाह आज बाँके जाँदैछन् । लामो समयपछि पारिवारिक भ्रमणका लागी उनी आज नेपालगञ्ज जान लागेका हुन । श्रीमती कोमल सहित उनी दिउसो पौने चार बजे नेपालगञ्ज जाने कार्यक्रम छ । पूर्व राजाले नेपालगञ्जमा तयार भएको सोल्टी होटलको उदघाटन गर्ने कार्यक्रम छ । शाह दम्पती करिव दुई साता पश्चिम नेपालमा रहने बताइएको … Continue reading पूर्वराजा ज्ञानेन्द्र आज नेपालगञ्ज जाने